रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा केन्द्रीय समितिमा जानकारी, पार्टी नत्यागेको स्पष्टिकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएको विषयमा केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा जानकारी गराएकी छन् । श्रेष्ठले आफ्नो राजीनामा १५ दिनअघि सभापति रवि लामिछानेलाई…