दमक नगरपालिकाको भ्रमण टोली सवार गाडी दुर्घटनामा, एक कर्मचारीको मृत्यु, पाँच घाइते

बिर्तामोड । झापाको दमक नगरपालिकाबाटभ्रमणमा गएको टोली सवार  गाडी दुर्घटनामापरेको छ । दुर्घटनामा परि नगरपालिकाको एकजना कर्मचारीको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् । भ्रमणबाट फर्कँदै गरेको गाडी उदयपुरको कटारीनजिक दुघर्टना हुँदा दमक नगर पालिका वडा नं. ३ घर भई दमक नगरपालिकामा कानुनअधिकृतको रुपमा कार्यरत कर्मचारी माधवबस्नेतको ज्यान गएको हो । दुघर्टनमा परिवडाध्यक्ष सहित अन्य ५ जना घाइते भएका छन्। प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचारपछि घाइतेहरुको थप उपचारका लागिविराटनगर अस्पताल रेफर गरिएको उदयपुरकाप्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेललेबताए । प्रजिअ लुईंटेलका अनुसार दमक वडानं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको अवस्थाकेही जटिल भए पनि अन्य ४ जनाको अवस्थाभने खतरामुक्त रहेको छ । घाइते हुनेमा नविन खतिवडा, भुवन दाहाल, कमल श्रेष्ठ, ज्ञानेन्द्र गौतम् रहेका छन् । गतबैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहकोन्यायिक सम्पादनको विषयमा पालिका स्तरकोअवलोकन भ्रमणमा गएको मे १ च ३०४० कोस्करपियो गाडी आफै अनियन्त्रित भइ मदनभण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका ६सोमबारे भन्ने स्थानमा दुघर्टना भएको उदयपुरकाप्रहरी नायव उपरिक्षक कमल बजगाँईलेजानकारी दिए । सवा ४ बजे तिर भएको दुघर्टनामा चालक बाहेकअन्य घाइते भएको बताइएको छ । चालक देवेन्द्रतामाङलाई सोधपुछका लागि नियन्त्रणमालिइएको छ ।

Continue Readingदमक नगरपालिकाको भ्रमण टोली सवार गाडी दुर्घटनामा, एक कर्मचारीको मृत्यु, पाँच घाइते

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, माग सम्बोधनका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो। सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन्। वार्तास्थलबाट…

Continue Readingसरकार र आन्दोलनरत शिक्षकबीच सहमति, माग सम्बोधनका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

बेलडाँडीको सभामा भाषण नगरी फर्किए प्रचण्ड, सहभागिता न्यून हुँदा माओवादी अध्यक्ष निराश

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खिस्रिक्क परेका छन् । २०७४को निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको…

Continue Readingबेलडाँडीको सभामा भाषण नगरी फर्किए प्रचण्ड, सहभागिता न्यून हुँदा माओवादी अध्यक्ष निराश

शिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि…

Continue Readingशिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा पुगेको छ । मध्यरातमा भएको छलफल एकदमै सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले बताए । अब केही काम बाँकी रहेको र भोलि…

Continue Readingशिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

नेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

काठमाडौं, वैशाख १५ नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरेको छ। यसक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको सरुवा गरी…

Continue Readingनेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

बिर्तामोड–४ मेघाबारी–संजिवनी सडक स्तरोन्नतिको शिलान्यास, ४२६ मिटर सडकमा पेभरसहित नाला निर्माण हुने

बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा…

Continue Readingबिर्तामोड–४ मेघाबारी–संजिवनी सडक स्तरोन्नतिको शिलान्यास, ४२६ मिटर सडकमा पेभरसहित नाला निर्माण हुने

‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

झापा बिर्तामोड /‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका–३ मा आगामी बैशाख १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडाध्यक्ष मदन बुढाथोकीका अनुसार शिविर वडा कार्यालयको…

Continue Reading‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी, शिरो सान्दाई खतिवडाबाट सुरुवात

बिर्तामोड, झापा । प्रेस चौतारी नेपाल झापा शाखाले ‘अग्रजलाई सुन्ने’ शृङ्खलात्मक कार्यक्रमको थालनी गरेको छ। नयाँ पुस्तालाई पत्रकारिताको मूल्यमान्यता, संघर्ष र अनुभूतिबाट सशक्त बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा पहिलो वक्ताका…

Continue Readingप्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी, शिरो सान्दाई खतिवडाबाट सुरुवात

सिंहदरबारमा प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबल लेजेण्ड रोबर्टो कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ । बुधबार प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट…

Continue Readingसिंहदरबारमा प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबल लेजेण्ड रोबर्टो कार्लोसबीच भेट