बिर्तामोड नेकपा (एमाले) झापाद्वारा सरकारविरुद्ध कडा प्रतिक्रिया, छानबिन र अपहेलित वातावरणको विपक्षमा ६ बुँदे धारणा सार्वजनिक
नेकपा (एमाले) झापाले हालको अन्तरिम सरकारले चाल्ने कदम र निर्णयहरूले समाजमा आतंक र अविश्वास फैलिएको भन्दै सरकारलाई सार्वजनिक रूपमा ध्यानाकर्षण गराएको छ। पार्टीले आज जारी गरेको विज्ञप्ति मार्फत फागुन २१…