वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले जित्यो
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न छैटौं वडा स्तरीय नकआउट तथा दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । छैटौं वडा स्तरीय नकआउट…