पुर्बेली  ढुवानी सेवाको ´चालक अफ द मन्थ’ सविन श्रेष्ठलाई 

झापा बिर्तामोड / पूर्वेली ढुवानी सेवा प्रा.लि.ले असोज महिनाको ‘चालक अफ द मन्थ’ फिदिम नगरपालिका ३ पाँचथरका सविन श्रेष्ठलाई प्रदान गरेको छ। कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले चालक श्रेष्ठलाई यस महिनाको…

Continue Readingपुर्बेली  ढुवानी सेवाको ´चालक अफ द मन्थ’ सविन श्रेष्ठलाई 

बिर्तामोडमा मोन्ट्रा सुपर अटो बिक्री सुरु विद्युतीय यात्रुवाहक सवारीमा नयाँ विकल्प

झापा , बिर्तामोड । विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला झापाको बिर्तामोडमा यात्रुवाहक विद्युतीय तीनपाङ्ग्रे सवारीको नयाँ ब्राण्ड भित्रिएको छ । बिर्तामोडको साम्रे भेञ्चर्सले भारतीय ब्राण्ड मोन्ट्रा सुपर अटोको बिक्री सुरु गर्दै नेपाली…

Continue Readingबिर्तामोडमा मोन्ट्रा सुपर अटो बिक्री सुरु विद्युतीय यात्रुवाहक सवारीमा नयाँ विकल्प

बिर्तामोडको कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस सञ्चालनमा

झापा , बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५ स्थित कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। ग्राहकका मोबाइलसम्बन्धी विभिन्न आवश्यकता एउटै स्थानबाट पूरा गर्ने उद्देश्यले सञ्चालक उमेश…

Continue Readingबिर्तामोडको कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस सञ्चालनमा

इक्यान झापाले बाढी पीडितका लागी विपद राहत राहत कोषमा १० लाख हस्तान्तरण 

झापा , बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले विपद्मा परेका नागरिकको सहयोगका लागि मानवीय अभियानलाई निरन्तरता दिँदै १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इक्यान झापाको सामाजिक…

Continue Readingइक्यान झापाले बाढी पीडितका लागी विपद राहत राहत कोषमा १० लाख हस्तान्तरण 

झापाका कैदीबन्दीद्वारा भोटेकोशी बाढीपीडितलाई ३ लाख ३३ हजार सहयोग

झापा , बिर्तामोड / झापा कारागारका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ राहत सहयोग प्रदान गरेका छन्।  शनिबार झापा कारागारमा आयोजित एक कार्यक्रमका बीच उक्त राहत…

Continue Readingझापाका कैदीबन्दीद्वारा भोटेकोशी बाढीपीडितलाई ३ लाख ३३ हजार सहयोग

मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग

बिर्तामोड । भदौ १० गते आएको भीषण बाढी तथा विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मुस्लिम समाज विकास प्रतिष्ठान…

Continue Readingमुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
Read more about the article दैवीप्रकोप उद्धार कोषमा विराट परिवारको १ लाख ३९ हजार ७१८ रुपैयाँ सहयोग
Screenshot

दैवीप्रकोप उद्धार कोषमा विराट परिवारको १ लाख ३९ हजार ७१८ रुपैयाँ सहयोग

बिर्तामोड । भदौ १० गते आएको भीषण बाढी तथा विपद्का कारण भएको मानवीय र भौतिक क्षतिलाई मध्यनजर गर्दै बिर्तामोड–३, झापास्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा विराट सामुदायिक अध्ययन केन्द्र (BCLC)…

Continue Readingदैवीप्रकोप उद्धार कोषमा विराट परिवारको १ लाख ३९ हजार ७१८ रुपैयाँ सहयोग

सहारा नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि १५ लाख सहयोग गर्ने 

झापा,  बिर्तामोड / देशकै ठूलो सहकारी संस्थामध्ये एक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने भएको…

Continue Readingसहारा नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि १५ लाख सहयोग गर्ने 

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

झापा, ११ - भदौ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख…

Continue Readingबाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

बिर्तामोडमा ‘उदय परियोजना’बारे व्यवसायीसँग छलफल

बिर्तामोड । साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेश तथा झापा शाखाको आयोजनामा व्यवसायी हित तथा उद्यम विकासका लागि सञ्चालन भइरहेको ‘उदय परियोजना’बारे छलफल कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। मंगलबार बिर्तामोडस्थित…

Continue Readingबिर्तामोडमा ‘उदय परियोजना’बारे व्यवसायीसँग छलफल