झापाका कन्सल्टेन्सीहरु प्रशासनको निगरानीमा
झापा ।देशका विभिन्न जिल्लाहरुमा सञ्चालित कन्सल्टेन्सीहरुमाथि छापामार्ने काम भइरहेका बेला झापामा समेत तयारी तीब्र बनाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको…