बिर्तामोड वडा नं. ७ मा अनलाइन नागरिकता सिफारिश सेवा, १५० जनाले लिए लाभ
बिर्तामोड, झापा। बिर्तामोड नगरपालिका वडा नं. ७ मा अनलाइन नागरिकता सिफारिश प्रणाली सञ्चालनमा आएको करिब दुई महिना भइसकेको छ। हालसम्म १५० जना नागरिकले यस सेवाको लाभ लिइसकेका छन्। वडाध्यक्ष अविरल…