बिर्तामोड नगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सूचना जारी

बिर्तामोड, झापा – बिर्तामोड नगरपालिकाले वडा नं. ३ स्थित डोमालाल रंगशालाको छेउमा रहेको देवी मन्दिरको सुरक्षाका लागि त्यहाँ अतिक्रमण गरेर बनाइएका अस्थायी संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।…

Continue Readingबिर्तामोड नगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सूचना जारी

एकजनाको नाममा अर्काे व्यक्तिले मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

झापा, माघ २९ । एकजनाको नाममा अर्काे व्यक्तिले मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।यातायात व्यवस्था कार्यालय झापाबाट कान्तिपुर ट्रायल सेन्टर बिर्तामोडमा आइतवार संचालन भएको…

Continue Readingएकजनाको नाममा अर्काे व्यक्तिले मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

विर्तामोडमा नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान साम्रगी प्रदर्शनी सम्पन्न

विर्तामोड नगरपालिका, विज्ञान विषय समितिको आयोजनामा नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान साम्रगी प्रदर्शनी विर्ताबजार स्थित महेन्द्र रत्न माविको प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रममा विर्तामोड नगरका २५ सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको…

Continue Readingविर्तामोडमा नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान साम्रगी प्रदर्शनी सम्पन्न

बिर्तामोड नगरपालिकामा सन्थाल समुदायको सोराई पर्वका अवसरमा स्थानीय बिदा

बिर्तामोड नगरपालिकाले आदिवासी सन्थाल समुदायको प्रमुख पर्व सोराई को अवसरमा २०८१ माघ ३० गते स्थानीय बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको मिति २०८१ माघ २७ को निर्णयअनुसार, बिर्तामोड नगरपालिका…

Continue Readingबिर्तामोड नगरपालिकामा सन्थाल समुदायको सोराई पर्वका अवसरमा स्थानीय बिदा

सन्थाल समुदायको महान सोहराय पर्व बुधबार, नेपाल आइडलकी मुना सोरेनसहित कलाकारहरूको प्रस्तुति

झापा — सन्थाल समुदायको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महान सोहराय पर्व आगामी २०८१ माघ ३० गते (बुधबार) गरामुनि, हल्दिबारी रोडमा भव्य रूपमा मनाइने भएको छ।…

Continue Readingसन्थाल समुदायको महान सोहराय पर्व बुधबार, नेपाल आइडलकी मुना सोरेनसहित कलाकारहरूको प्रस्तुति
purbeli samachar
purbeli samachar

खान अयोग्य सडेगलेका र भन्सार छलेका १४०० केजी माछा नष्ट

झापा, २०८१ माघ २८ – सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पोखरेलको कमान्डमा खटिएको टोलीले झापा…

Continue Readingखान अयोग्य सडेगलेका र भन्सार छलेका १४०० केजी माछा नष्ट

ऐतिहासिक थलो मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक प्रवचन, सयौको सहभागिता

झापा, माघ २७ । ऐतिहासिक थलो बिर्तामोड–७ को मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको दुईदिने धार्मिक प्रवचन सम्पन्न भएको छ । शुक्रवारदेखि आयोजित ‘ताजदारे मदिना कन्फ्रेन्स’ (जलसा) मा भारतबाट आएका धर्मगुरुहरुले प्रवचन दिएका…

Continue Readingऐतिहासिक थलो मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक प्रवचन, सयौको सहभागिता

संघीय खानेपानी मन्त्रालयद्वारा आयोजना गरिएको बैठक सम्पन्न

काठमाडौं । संघीय खानेपानी मन्त्रालयको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबीच खानेपानी क्षेत्रको अधिकार बाँडफाँडबारे उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि संघीय खानेपानी मन्त्री प्रदीप कुमार यादव हुनुहुन्थ्यो।…

Continue Readingसंघीय खानेपानी मन्त्रालयद्वारा आयोजना गरिएको बैठक सम्पन्न

” लाए माया तिमिलाई छानी …” लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा…

Continue Reading” लाए माया तिमिलाई छानी …” लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

बिर्तामोडको रामचोकमा करियर कन्सल्टको तेस्रो शाखा स्थापना

बिर्तामोड, माघ २६ – शैक्षिक परामर्श सेवामा क्रियाशील ‘करियर कन्सल्ट डेडिकेटेड टु एक्सिलेन्ट’ ले झापाको बिर्तामोडस्थित रामचोकमा आफ्नो तेस्रो शाखा स्थापना गरेको छ। काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस परामर्श केन्द्रले…

Continue Readingबिर्तामोडको रामचोकमा करियर कन्सल्टको तेस्रो शाखा स्थापना