कन्याममा सम्पन्न प्रदेशस्तरीय फोटो प्रदर्शनीमा एपी तोलाङ प्रथम
कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको…