विद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाखको क्षति

झापा, चैत २७ । ओखलढुंगामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । गएराति ११.४५ बजे ओखलढुंगा मोलुङ– . ५ केउरेनी वस्ने तेजबहादुर मग्रातीको ढुङ्गा…

Continue Readingविद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाखको क्षति

दमकमा एमालेको कोशी प्रदेशस्तरीय जनसभा, १ लाख जनता उतार्ने तयारी

झापा । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा…

Continue Readingदमकमा एमालेको कोशी प्रदेशस्तरीय जनसभा, १ लाख जनता उतार्ने तयारी

झापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

झापा, चैत २५ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले झापामा सञ्चालित सौर्य ऊर्जा परियोजनालाई ‘विकासको नमूना’ भन्दै प्रशंसा गरेका छन्। सोमबार शिवसताक्षी नगरपालिका–४, बुलोचोकस्थित झापा…

Continue Readingझापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

प्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएकाछन l  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराजराईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारलेबजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' उनले भने।  खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगरप्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिए।

Continue Readingप्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

बार एसोसियसनको अध्यक्षमा मिश्रलाई सुरुवाती अग्रता

काठमाडौँ —नेपाल बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले सुरुवाती अग्रता बनाएका छन् । कानुन व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको एसोसियसनको २७औं केन्द्रीय कार्यसमिति अध्यक्षमा मिश्रले १९१ मतसहित सुरुवाती अग्रता…

Continue Readingबार एसोसियसनको अध्यक्षमा मिश्रलाई सुरुवाती अग्रता

आज काठमाडौंको आकाश किन धुम्मियो ?

२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ । केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ ।…

Continue Readingआज काठमाडौंको आकाश किन धुम्मियो ?

अग्रज पत्रकार भैरव रिसालको निधन

झापा , वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन…

Continue Readingअग्रज पत्रकार भैरव रिसालको निधन

निचाझोडा सामुदायिक वनको चुनावमा एमाले एक्लै मैदानमा, चारदलीय गठबन्धनको चुनौती

बिर्तामोड, चैत २४झापाको बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। विगतदेखि नै वनको नेतृत्व सम्हाल्दै आएको एमाले यसपटक पनि सशक्त…

Continue Readingनिचाझोडा सामुदायिक वनको चुनावमा एमाले एक्लै मैदानमा, चारदलीय गठबन्धनको चुनौती

तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन नहुने – खरेल

प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नी खरेलले तीनकुने घटनाको छानबिन समिति गठन नहुने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेका खरेलले तीनकुने…

Continue Readingतीनकुने घटनाको न्यायिक छानबिन समिति गठन नहुने – खरेल

प्रथम बिर्तामोड स्नुकर च्याम्पियन आकाश गजमेर

बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले सुरक्षित गरेका छन् । बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् । आकाशले…

Continue Readingप्रथम बिर्तामोड स्नुकर च्याम्पियन आकाश गजमेर