नगर प्रमुख महताराद्वारा ‘पत्रकार उपचार कोष’ लाई ५१ हजार रूपैयाँ प्रदान गर्ने घोषणा
शिवसताक्षी, माघ २२ – बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले आफ्ना स्वर्गीय श्रीमान् ज्ञानुराम प्रसाईको स्मृतिमा पत्रकार उपचार कोषलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन्। प्रेस चौतारी नेपाल…