दमकमा आयोजित जनजागरण सभामा १२ लाख ६५ हजार खर्च: एमाले कोशी

जनजागरण सभाको हिसाब किताब सार्वजनिक,१२ लाख ६५ हजार खर्चविराटनगर । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी…

Continue Readingदमकमा आयोजित जनजागरण सभामा १२ लाख ६५ हजार खर्च: एमाले कोशी

मेडिकल ब्यवसायी प्रसाईलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइयो

झापा, मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरी झापा ल्याइएको छ । उनलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो । आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई…

Continue Readingमेडिकल ब्यवसायी प्रसाईलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइयो

बिर्तामोडमा नयाँ वर्षको अवसरमा आकर्षक छुट र सामाजिक सेवा अभियान

झापा, चैत्र २८ । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा बिर्तामोडस्थित बिर्तामोड टिकटक कलेक्सन, चाइना मार्केट र बिर्तामोड बिरयानी हाउसले ग्राहकहरूका लागि विशेष छुट अफर तथा सामाजिक सेवा अभियान सञ्चालन गरेका…

Continue Readingबिर्तामोडमा नयाँ वर्षको अवसरमा आकर्षक छुट र सामाजिक सेवा अभियान

बिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने

बिर्तामोड, २८ चैत : बिर्तामोडमा 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता' हुने भएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा चैत्र ३० र ३१ गते प्रतियोगिता हुने…

Continue Readingबिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने

ओलीको दाबी : सरकार ०८४ को चुनावसम्म कायम रहनेछ, कांग्रेससँगको सहकार्य पनि निरन्तर

२७ चैत, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेससँगको सहकार्य आगामी २०८४ सालको चुनावपछि पनि निरन्तर रहने बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारण…

Continue Readingओलीको दाबी : सरकार ०८४ को चुनावसम्म कायम रहनेछ, कांग्रेससँगको सहकार्य पनि निरन्तर

झापासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

झापा । झापासहित देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । झापाका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी…

Continue Readingझापासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

विद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाखको क्षति

झापा, चैत २७ । ओखलढुंगामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । गएराति ११.४५ बजे ओखलढुंगा मोलुङ– . ५ केउरेनी वस्ने तेजबहादुर मग्रातीको ढुङ्गा…

Continue Readingविद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाखको क्षति

दमकमा एमालेको कोशी प्रदेशस्तरीय जनसभा, १ लाख जनता उतार्ने तयारी

झापा । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा…

Continue Readingदमकमा एमालेको कोशी प्रदेशस्तरीय जनसभा, १ लाख जनता उतार्ने तयारी

झापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

झापा, चैत २५ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले झापामा सञ्चालित सौर्य ऊर्जा परियोजनालाई ‘विकासको नमूना’ भन्दै प्रशंसा गरेका छन्। सोमबार शिवसताक्षी नगरपालिका–४, बुलोचोकस्थित झापा…

Continue Readingझापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

प्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएकाछन l  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराजराईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारलेबजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' उनले भने।  खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगरप्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिए।

Continue Readingप्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा