राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ

रास्वपाले गत चैत २३ गते चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको थियो। त्यसपछि यात्रा अघि बढेको थिएन। अवरूद्ध जनयात्रा देशको पश्चिमी भू–भागबाट सुरू गर्ने कि पूर्वबाट थाल्ने भन्ने बहस पनि…

Continue Readingराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, माग सम्बोधनका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो। सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन्। वार्तास्थलबाट…

Continue Readingसरकार र आन्दोलनरत शिक्षकबीच सहमति, माग सम्बोधनका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

बेलडाँडीको सभामा भाषण नगरी फर्किए प्रचण्ड, सहभागिता न्यून हुँदा माओवादी अध्यक्ष निराश

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खिस्रिक्क परेका छन् । २०७४को निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको…

Continue Readingबेलडाँडीको सभामा भाषण नगरी फर्किए प्रचण्ड, सहभागिता न्यून हुँदा माओवादी अध्यक्ष निराश

चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, बैशाख १७ । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आज साँझ ५ः३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३…

Continue Readingचारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि…

Continue Readingशिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा पुगेको छ । मध्यरातमा भएको छलफल एकदमै सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले बताए । अब केही काम बाँकी रहेको र भोलि…

Continue Readingशिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

नेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

काठमाडौं, वैशाख १५ नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरेको छ। यसक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको सरुवा गरी…

Continue Readingनेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

बिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…

Continue Readingबिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको अध्यक्षमा योगेन्द्र बुढाथोकी, सचिवमा कुमार बुढाथोकी चयन

बिर्तामोड, वैशाख १३। खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापा जिल्लाको चौथो साधारण सभा तथा जिल्ला अधिवेशन बिर्तामोड–९, नरयाबारीस्थित बुढाथोकी सामुदायिक भवनमा सम्पन्न भएको छ। अधिवेशनले योगेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ जिल्ला…

Continue Readingखप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको अध्यक्षमा योगेन्द्र बुढाथोकी, सचिवमा कुमार बुढाथोकी चयन

एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

झापा/तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इन्भेट म्यानेजमेन्टले फाइनलको एक दिनअघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक…

Continue Readingएनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ