झापा हक्की संघ ‘हक्की ५ एस राष्ट्रिय महिला च्याम्पियनसिप’मा सहभागी हुने
बिर्तामोड, असार १९ नेपाल हक्की संघको आयोजनामा आगामी साउन २८ गतेदेखि ३० गतेसम्म पोखरामा हुन गइरहेको “1st Hockey 5s National Women’s Championship” मा कोशी प्रदेश हक्की संघले महिला टोलीले सहभागिता जनाउने भएको छ।…