भारत–पाकिस्तान तनावबीच नेपाली दूतावासहरूको सुरक्षा सम्बन्धी सचेतना आग्रह
भारत – पाकिस्तान तनाव बढेपछि भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नयां दिल्लीस्थित नेपाली दूतावाले आग्रह गरेको छ। दूतावासले एक बिज्ञप्ति जारी गर्दै भारतको जम्मू-कश्मीर…