झापा ११ क्वार्टरफाइनलमा प्रवेश, मछिन्द्रलाई १-० ले हरायो
भद्रपुर, फागुन ८ । झापा ११ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई…