झुम्राको बलबाट राष्ट्रिय टोलीसम्म सबनम राईको संघर्ष, सपना र सफलताको कथा
झापा , बिर्तामोड / ग्रामीण भेगबाट उदाएकी फुटबलर सबनमको प्रेरणादायी कथा र अन्य सबनम जन्माउन पूर्णिमा युवा क्लबले महिला फुटबल प्रतियोगिता आयोजना गर्दै हरेक मानिसको जीवनमा एउटा सपना हुन्छ। कसैका…