बिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने

बिर्तामोड, २८ चैत : बिर्तामोडमा 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता' हुने भएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा चैत्र ३० र ३१ गते प्रतियोगिता हुने…

Continue Readingबिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने

प्रथम बिर्तामोड स्नुकर च्याम्पियन आकाश गजमेर

बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले सुरक्षित गरेका छन् । बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् । आकाशले…

Continue Readingप्रथम बिर्तामोड स्नुकर च्याम्पियन आकाश गजमेर

बिर्तामोडमा प्रथम स्नुकर च्याम्पियनसिप सुरू, ४१ खेलाडीको सहभागिता

झापा, १८ चैत : बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष…

Continue Readingबिर्तामोडमा प्रथम स्नुकर च्याम्पियनसिप सुरू, ४१ खेलाडीको सहभागिता

झापामा नेपाल सुपर लिग (एनएसएल) को ट्रफी अनावरण, विभिन्न स्थानमा प्रदर्शनी

बिर्तामोड । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी…

Continue Readingझापामा नेपाल सुपर लिग (एनएसएल) को ट्रफी अनावरण, विभिन्न स्थानमा प्रदर्शनी

बुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब च्याम्पियन

बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड…

Continue Readingबुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब च्याम्पियन

१५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता झापामा सम्पन्न: अर्जुनधाराको उत्कृष्ट प्रदर्शन, कचनकवल स्वर्ण पदक विहिन

२५ फागुन २०८१, झापा । झापा जिल्लाको भद्रपुरमा सम्पन्न १५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता २०८१ मा अर्जुनधारा नगरपालिकाले सर्वाधिक पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। फागुन २३ देखि…

Continue Reading१५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता झापामा सम्पन्न: अर्जुनधाराको उत्कृष्ट प्रदर्शन, कचनकवल स्वर्ण पदक विहिन

बुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब दोस्रो क्वाटरफाइनलमा शानदार विजयी

तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा कचनकवलको बगान युथ क्लबले सुनसरीको न्यू स्टार क्लबलाई ३-० को अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको ६०औं मिनेटमा मिलन…

Continue Readingबुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब दोस्रो क्वाटरफाइनलमा शानदार विजयी

केपी ओली कप: मच्छिन्द्रको उपाधि ह्याट्रिक

 ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ‘ह्याट्रिक’ गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्मन्न तेस्रो संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै मच्छिन्द्रले…

Continue Readingकेपी ओली कप: मच्छिन्द्रको उपाधि ह्याट्रिक

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख,…

Continue Readingभद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने

Shares भद्रपुर । झापा ११ फुटबल क्लब यहाँ जारी दोस्रो भद्रपुर झापा गोल्डकपको उपाधि नजिक पुगेको छ । डागा युनाइटेड भुटानलाई ३-१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनल प्रवेश गरेको हो…

Continue Readingझापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने