जेन जी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा १२ जना पक्राउ 

झापा ,बिर्तामोड ,कार्तिक २५ / जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको अभियोगमा १२ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालयमा आगजनी, सरकारी स्रोत साधनमा तोडफोड…

Continue Readingजेन जी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा १२ जना पक्राउ 

बिर्तामोड नगर कमिटीद्वारा १० वटै वडामा जागरण सभा सम्पन्न

झापा ,बिर्तामोड, ,कार्तिक २२ । हालैको जेन जेड आन्दोलनपछि देशभर राजनीतिक परिस्थितिमा आएको विषम अवस्थाका बीच नेकपा (एमाले) पुनः टोलदेखि केन्द्रसम्म संगठनात्मक रूपमा सक्रिय बनेको छ। पार्टीले जनतालाई राजनीतिक स्थिरता,…

Continue Readingबिर्तामोड नगर कमिटीद्वारा १० वटै वडामा जागरण सभा सम्पन्न

जेन्जी आन्दोलनका मुद्दा सम्बोधन नभएको भन्दै झापामा विरोध प्रदर्शनको तयारी 

बिर्तामोड ,कार्तिक २२ / जेनजी आन्दोलनले उठाएका मुद्धाहरु संबोधन नभएको भन्दै जेनजीहरुले झापामा विरोध प्रदर्शन गर्ने भएका छन् । जेनजी युनाईटेड मुभमेन्टको अगुवाईमा बिर्तामोड र दमकमा विरोध प्रदर्शन गरिने भएको…

Continue Readingजेन्जी आन्दोलनका मुद्दा सम्बोधन नभएको भन्दै झापामा विरोध प्रदर्शनको तयारी 

जेनजी आन्दोलनमा व्यक्तिगत , सार्वजनिक सम्पत्तीमा आगजनी तोडफोड गर्नेलाई कारवाहीको माग

झापा ,बिर्तामोड / नेकपा एमाले बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा व्यक्तिगत र सार्वजनिक सम्पत्तीमा आगजनी र तोडफोड गर्नेलाई कारवाहीको माग गरेको छ । एमाले नगर कमिटीले आज (बिहीवार) बिर्तामोडमा पत्रकार…

Continue Readingजेनजी आन्दोलनमा व्यक्तिगत , सार्वजनिक सम्पत्तीमा आगजनी तोडफोड गर्नेलाई कारवाहीको माग

आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने 

झापा, बिर्तामोड ,कार्तिक १८/ निर्वाचन आयोगले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता तर्जुमा गरिरहेको छ । जसमा कडाइ गरिने प्रावधानहरू राख्न खोजिएको छ । कार्यवाहक प्रमुख…

Continue Readingआगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने 

सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।…

Continue Readingसर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

जेनजी आन्दोलन दमनबारे ओली, लेखक र खापुङमाथि फौजदारी अनुसन्धान माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ – जेनजी आन्दोलन दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। युवराज…

Continue Readingजेनजी आन्दोलन दमनबारे ओली, लेखक र खापुङमाथि फौजदारी अनुसन्धान माग गर्दै सर्वोच्चमा रिट

मन्त्री घिसिङद्वारा इलामको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण 

झापा बिर्तामोड असोज २५ /  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका ,माइखोला टापु, मेची राजमार्गको…

Continue Readingमन्त्री घिसिङद्वारा इलामको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण 

इलाममा एमाले भातृ संगठन युवा संघ नेपालले राहत विरतण सुरु गरेको छ। 

झापा बिर्तामोड असोज २२ / अविरल वर्षासँगै गएको पहिरोमा परी इलाममा ठूलो जनधनको क्षति भएपछि यतिबेला नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत विरतण सुरु गरेको छ। बुधबार युवा…

Continue Readingइलाममा एमाले भातृ संगठन युवा संघ नेपालले राहत विरतण सुरु गरेको छ। 

कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोबाट भत्किएका तथा बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।

झापा,असोज २२ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै प्रभावित परिवारका घर बनाइदिने निर्णय गरेको हो।प्रदेश सरकारले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र…

Continue Readingकोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोबाट भत्किएका तथा बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।