खानेपानी, सिँचाइ र ऊर्जामा कोशी प्रदेशको प्रगति : मन्त्री कार्कीले सार्वजनिक गरे विवरण
बिर्तामोड, साउन १८ । कोशी प्रदेशमा ९३.१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । तर, ३४.७ प्रतिशत नागरिकमा मात्रै सुरक्षित खानेपानी पुगेको छ । कोशी प्रदेश खानेपानी, सिँचाइ तथा…