प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा 

बिर्तामोड  प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको  आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो 

संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ÷ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाकाअध्यक्ष प्रदीप परियारले जानकारी दिए  विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दैलेखनवृत्ति घोषणा गरेका हुन् 

शिक्षास्वास्थ्यसामाजिकराजनीतिकविकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारणगर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ   लेखनवृत्तिको रुपमा ÷महिनामा प्रदान गरिने जनाइएको   पहिलो  महिनाका लागि प्रेस चौतारी केन्द्रीय सदस्य कोशी प्रदेश सहइञ्चार्जअम्बिका भण्डारी  दोस्रो  महिनाका लागि केन्द्रीय सदस्य गोपाल काफ्लेले लेखनवृत्ति वापत प्रदान गरिने रकमकोघोषणा समेत गर्नुभएको   

विस्तारित बैठकमा जिल्लाको पत्रकारिताको विकासपत्रकारहरुको क्षमता विकासमिडिया सर्वेक्षणपत्रकारकापेशागत सुरक्षाको सवालमा अध्यक्ष परियारले कार्ययोजना सार्वजनिक गर्नुभएको   सो विस्तारित बैठकमा गत माघ३० गते कोशी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचतलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको   

बैठकले सचिवालय गठनअनुगमन समिति समेत बनाएको सचिव युवराज आचार्यले जानकारी दिनुभयो  

बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारीकेन्द्रीय सदस्य एवम् झापाइञ्चार्ज सन्तोष आचार्यकेन्द्रीय सदस्य गोपाल काफ्लेपूर्व अध्यक्ष माधव विद्रोहीनेकपा एमाले झापाका सदस्यएवम् प्रेस चौतारी झापाका इञ्चार्ज मनकुमार गदालनिर्वाचन आयोग सदस्य सावित्रा दाहालप्रचार तथा प्रकाशनविभाग कोशी प्रदेशका सदस्य मोहनकाजीप्रेस चौतारीका कोशी प्रदेश उपाध्यक्ष युवराज विवश  पत्रकार महासंघझापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले धारणा राख्नुभएको थियो