बिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

बिर्तामोड१५ फागुन : बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईलाई विदाई गरिएको  

भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाई गरिएकोहो  उहाँ करिब  महिना अघि ईलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो 

प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादालगाएर विदाई गर्नु भयो  बिदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीकार्यपालिकासदस्य सिता ढुंगानाजगतवन्धु राजवंशीनिर्मला ल्वागुनलेखा शाखा प्रमुख तेजेन्द्र तामाङअधिकृत मेघराजबाँस्तोला लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन  गते एकैपटक ५० जना उपसचिवको सरुवा गरेको थियो  ।बिर्तामोडबाट भट्टराईको पनि नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको हो  

बिर्तामोडमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा सागर मिश्र आउनुहुने भएको   मिश्र यहि सोमबारनगरपालिकामा हाजिर हुने नगरका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो