झापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक कारोबारी घाइते

झापा– झापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोली लागेर एक जना कारोबारी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार दिउँसो…

Continue Readingझापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक कारोबारी घाइते

लम्पी स्किन रोगमा तथ्याङ्क संकलनमै हेलचक्राइ

झापा । लम्पी स्किन रोगका कारण किसानले पालेका धेरै वस्तुहरुमा समस्या देखिएको छ । दुइ वर्ष अघि महामारीकै रुप लिएको यो रोगले यस वर्षपनि झापामा धेरै किसानलाई समस्यामा पारेको छ…

Continue Readingलम्पी स्किन रोगमा तथ्याङ्क संकलनमै हेलचक्राइ

घरायसी विवादमा श्रीमानको मलद्वारमा छुरा हान्ने श्रीमती पक्राउ

झापा, असार २२ । घरायसी विवादलाई लिएर धनकुटामा श्रीमतीले श्रीमानमाथि छुरा प्रहार गरेका छन् ।  गएराति ९.५० बजे धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले…

Continue Readingघरायसी विवादमा श्रीमानको मलद्वारमा छुरा हान्ने श्रीमती पक्राउ

एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल …

झापा,असार २१ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो…

Continue Readingएसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल …

मेचीनगरमा सिटी रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

झापा , असार २१ । झापाको मेचीनगरमा सिटी रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा न.१० ढाड चोकस्थित भित्री सडक खण्डमा महामति…

Continue Readingमेचीनगरमा सिटी रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

चालक अनुमतिपत्र प्रणालिसग सम्बन्धित सबै सेवा बन्द…

झापा,असार २० । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको…

Continue Readingचालक अनुमतिपत्र प्रणालिसग सम्बन्धित सबै सेवा बन्द…

एएफसी महिला एसियन कप छनोट: श्रीलंकामाथि नेपालको सानदार जित, सावित्राको ह्याट्रिक

काठमाडौं — उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को प्रचण्ड जित हात पारेको हो।…

Continue Readingएएफसी महिला एसियन कप छनोट: श्रीलंकामाथि नेपालको सानदार जित, सावित्राको ह्याट्रिक

राँगा र बोका चोरी गर्ने दुई जना खुदुनाबारीको बजारमा पक्राउ

झापा, असार १६ ।अर्काको घरबाट राँगा र बोका चोरी गरेर खुदुनाबारीमा बेच्न लाग्दा दुईजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा अर्जुनधारा वडा नं.७ बस्ने २२ वर्षीय सेवन्त चौधरी र सोही…

Continue Readingराँगा र बोका चोरी गर्ने दुई जना खुदुनाबारीको बजारमा पक्राउ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

झापा-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधाहरू फिर्ता गर्ने भएकी छिन l दुई कार्यकाल नेपालको राष्ट्रपति पदमा रहेकी भण्डारी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएपछि यो निर्णयमा पुगेकी हुन्। उनीनिकट…

Continue Readingपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

साम्बाको चार गोलसहित नेपालको ऐतिहासिक जित, लाओस ९–० ले पराजित

झापा, असार १५ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक…

Continue Readingसाम्बाको चार गोलसहित नेपालको ऐतिहासिक जित, लाओस ९–० ले पराजित