प्रेस चौतारी केन्द्रीय सदस्य काफ्लेद्वारा आर्थिक सहयोग र जिन्सी सामग्री हस्तान्तरण

बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा उपचार कोषलाईसहयोगको घोषणा गर्नुभएको छ । आज बिर्तामोडस्थित चौतारीको जिल्ला कार्यलयमा काफ्लेले प्रेस चौतारी झापाद्वारा स्थापना गरिएको पत्रकार उपचारसहयोग कोषलाई १८ हजार ९ सय ८० रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । योसँगै उहाँले पत्रकार उपचार सहयोगकोषमा आफ्नो उमरे अनुसार दिनको एक रुपैयाँका दरले हुन आउने रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको हो। सो अवसरमा उहाँले जिन्सी सामाग्री हस्तान्तरण गर्नुभएको छ । सामाग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘यस विशेषदिनमा मेरो प्यारो संगठनको जिल्ला कार्यालयमा आवश्यक पर्ने एक थान सिलिङ पंखा हस्तान्तरण गर्न पाएँ, खुसीलागेको छ ।’ उपचार कोषको संयोजक भिमा शिवाकोटीले काफ्लेलाई धन्यवाद दिदंै यस्ता सामाजिक कामलेसंगठनलाई पनि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, पत्रकारमहासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्यहरु भरत प्रसाई, रविकिरण वान्तवा, अस्मितासाँखी, कबिचन्द्र गुरागाईलगायतको उपस्थिती रहेको थियो । यस्तै, प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले फागुन २७ गते आफ्नो जन्मदिनमा संस्थापक अध्यक्ष नेत्रपाठकको तस्वीर र एक थान बोर्ड प्रदान गर्नु भएको थियो ।

Continue Readingप्रेस चौतारी केन्द्रीय सदस्य काफ्लेद्वारा आर्थिक सहयोग र जिन्सी सामग्री हस्तान्तरण

माधव संस्कृत बिध्याश्रमले कमायो ३० लाख भन्दा बढी रकम

झापा ।  झापाको मेचिनगर नगरपालिका स्थित माधव संस्कृत बिध्याश्रम तथा श्री माधवेस्वर शिव पांचायतन मन्दिरले पुराणबाट ३० लाख भन्दा बढी ४५ हजार ४ सय ५८ रुपैयाँ आम्दानी गरेको छ ।…

Continue Readingमाधव संस्कृत बिध्याश्रमले कमायो ३० लाख भन्दा बढी रकम

गारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता

गारामनी, झापा। गारामनी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अनेरास्ववियुले महिला नेतृत्वको टोली अघि सरेको छ। झापाभरका क्याम्पसहरूमा एकमात्र महिला सभापति सहित सचिव, कोषाध्यक्ष…

Continue Readingगारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता

बिर्तामोडमा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न, विद्यार्थीलाई करियर मार्गदर्शन

झापा, बिर्तामोड । वीरता जुनियर जेसीजको आयोजनामा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यार्थीहरूलाई करियर निर्माणका लागि मार्गदर्शन दिइयो। बीएण्डसी अस्पतालको प्रायोजन र पाथीभरा इन्जिनियरिङ कलेजको सह-प्रायोजनमा आयोजित कार्यक्रममा…

Continue Readingबिर्तामोडमा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न, विद्यार्थीलाई करियर मार्गदर्शन

अजय चौधरीद्वारा पत्रकार उपचार सहयोग कोषलाई १५ हजार सहयोग

बिर्तामोड,२९ फागुन - बिर्तामोडका युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारीद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गरेका छन्। फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्तिलाई…

Continue Readingअजय चौधरीद्वारा पत्रकार उपचार सहयोग कोषलाई १५ हजार सहयोग

होली पर्व मनाउने क्रममा इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन झापा प्रहरीको आग्रह

झापा,फागुन २९ । होली पर्व मनाउने क्रममा कोही कसैको इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन झापा प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे एक अपिल…

Continue Readingहोली पर्व मनाउने क्रममा इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन झापा प्रहरीको आग्रह

वीरता जेसीज २०२५ : अध्यक्ष युवराज कुवरद्वारा झण्डोत्तोलन गर्दै कार्यकाल शुभारम्भ

बिर्तामोड, २०२५ – वीरता जेसीजका नयाँ अध्यक्ष युवराज कुवरले सन् २०२५ को कार्यकालको शुभारम्भ झण्डोत्तोलन गरेर गरेका छन्। वीरता जेसीजको सचिवालयमा विहीवार आयोजित विशेष कार्यक्रममा वीरता जेसीजको झण्डा र नेपालको…

Continue Readingवीरता जेसीज २०२५ : अध्यक्ष युवराज कुवरद्वारा झण्डोत्तोलन गर्दै कार्यकाल शुभारम्भ

वास्तु विहारले बिर्तामोडमा बनाउदैछ सुविधा सम्पन्न कोलोनी

झापा । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर विल्डिङ प्रा.लि. (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ विगा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले…

Continue Readingवास्तु विहारले बिर्तामोडमा बनाउदैछ सुविधा सम्पन्न कोलोनी

सन्तोष न्यौपाने वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित

बिर्तामोड, फागुन २८– एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। बिर्तामोडमा आयोजित वीरता जेसीज बिर्तामोडको ४४औं पद हस्तान्तरण…

Continue Readingसन्तोष न्यौपाने वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित

यसरि मनाइन्छ पहाडी होली

होली एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक पर्व हो जुन नेपाल र भारत लगायत अन्य देशहरूमा धूमधामले मनाइन्छ। यो पर्वले मानिसहरूलाई एकताबद्ध गर्ने, सामाजिक सद्भाव बढाउने र नयाँ उत्साहको सुरुवात गर्ने…

Continue Readingयसरि मनाइन्छ पहाडी होली