देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशीमा बर्षाको सम्भावना
झापा बिर्तामोड साउन १० शनिबार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । साङ्केतिक तस्बिर हाल…