सन्थाल समुदायको महान सोहराय पर्व बुधबार, नेपाल आइडलकी मुना सोरेनसहित कलाकारहरूको प्रस्तुति
झापा — सन्थाल समुदायको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महान सोहराय पर्व आगामी २०८१ माघ ३० गते (बुधबार) गरामुनि, हल्दिबारी रोडमा भव्य रूपमा मनाइने भएको छ।…