पत्रकार रमा दाहाललाई ‘नेत्र प्रसाद पाठक स्मृति लेखनवृत्ति’ प्रदान हुने
बिर्तामोड, २७ साउन — प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापना गरिएको लेखनवृत्ति पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ। प्रेस चौतारी नेपाल झापाको आज बसेको…