अनेरास्ववियु त्रिदेवले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने
झापा, भाद्र ८।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिदेव क्याम्प कमिटीले यही भाद्र १६ गते सोमबार धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा नगरस्तरीय माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ।…