बिर्तामोडमा आदिवासी जनजाती सवालमा अन्तरक्रिया
झापा, साउन २७ — नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा मङ्गलबार बिर्तामोडमा “मिडियामा आदिवासी जनजाती सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। फोनिज झापाका…