बिर्तामोड ९ खामतेलबारी टोलका बासिन्दाको गुनासो – खानेपानीको पाइप त आयो, तर पानी नै आएन
झापा । बिर्तामोड नगरपालिका वडा नं. ९ खामतेलबारी टोलका स्थानीयवासी केही समयअघि निकै खुसी थिए । टोल–टोलमा खानेपानीको पाइप विस्तार हुँदै थियो, धारा जडान भइरहेको थियो । ‘अब त घरघरमै…