बिर्तामोड प्रहरी कार्यालयलाइ झापाली युवा समाज अष्ट्रेलियाको सहयोग
झापा, ११ असोज / जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको पुनर्निर्माणका लागि झापाली युवा समाज अष्ट्रेलियाले आर्थिक सहयोग प्रदान गरेको छ। युवा…