बिर्तामोड-३ स्थित मदरसा विद्यालयका १६३ विद्यार्थीलाई पोशाक वितरण

बिर्तामोड, ८ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले…

Continue Readingबिर्तामोड-३ स्थित मदरसा विद्यालयका १६३ विद्यार्थीलाई पोशाक वितरण

शिवसताक्षीमा ७९ वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु

झापा — झापाको शिबसताक्षी नगरपालिका–७, बैङ्डाँडामा बसोबास गर्ने ७९ वर्षीय राधाकृष्ण सोडारीको नहरमा डुबेर मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार, उनी आज बिहान करिब ८:५० बजे घरबाट चौकतर्फ घुम्न जाँदा नगरपालिका…

Continue Readingशिवसताक्षीमा ७९ वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु

मानव अधिकार प्रवर्द्धनमा योगदान दिने विशिष्ट व्यक्तित्वहरू सम्मानित

बिर्तामोड, झापा —एम्नेस्टी इन्टरनेश्नल नेपाल समूह ५८, बिर्तामोडको २१औं वार्षिक साधारणसभा शनिबार एक भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रम समूहका संयोजक टिकाराम धमलाको अध्यक्षतामा आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडमा आयोजना…

Continue Readingमानव अधिकार प्रवर्द्धनमा योगदान दिने विशिष्ट व्यक्तित्वहरू सम्मानित

बुद्धशान्तिमा ‘सहयोगी मनहरू’द्वारा ४० विपन्नलाई झुल वितरण

झापा – ‘सहयोगी मनहरू’ नामक सामाजिक संस्थाले बुद्धशान्ति गाउँपालिका-२, गोपाल डाँडामा ४० जना विपन्न, बिरामी तथा सुत्केरीहरूलाई लक्षित गरी झुल वितरण गरेको छ। संस्थाले यसअघि पनि बुद्धशान्तिमा विभिन्न सहयोगका कार्यक्रमहरू…

Continue Readingबुद्धशान्तिमा ‘सहयोगी मनहरू’द्वारा ४० विपन्नलाई झुल वितरण

पाथीभरा ईञ्जीनियरिङ कलेजमा अब ओभरसियरको पढाई

बिर्तामोड।झापाको बिर्तामोडमा रहेको पाथीभरा ईञ्जीनियरिङ कलेजले सिटीईभिटीबाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई शुरू गर्ने भएको छ। सरकारले प्राविधिक शिक्षामा जोड दिइरहेका बेला एसईई अध्ययन पछि स्वरोजगारमुलक प्राविधिक शिक्षा लिन…

Continue Readingपाथीभरा ईञ्जीनियरिङ कलेजमा अब ओभरसियरको पढाई

चितवनमा बस र इभी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

झापा । चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको…

Continue Readingचितवनमा बस र इभी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

फिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

झापा असार ६ ।कोशी प्रदेशभर एकैसाथ सुरु गरिएको ट्राफिक सप्ताह २०८२ अन्तर्गत फिदिम नगरपालिकामा प्रभातफेरीसहित कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ। मिति २०८२ असार ६ गते बिहान ७ बजेबाट फिदिम बजार…

Continue Readingफिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

बिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

झापा l बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका…

Continue Readingबिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

मेचिनगरमा मकैबारीमा पोथी हात्ती मृत फेला

झापा – झापाको मेचिनगर नगरपालिका–१ स्थित कोसेली चोकमा एक पोथी हात्ती मृत अवस्थामा फेला परेको छ। आज बिहान करीब ९:४५ बजे लिला प्रकाश रिजालको मकैबारीमा उक्त हात्ती मृत अवस्थामा फेला…

Continue Readingमेचिनगरमा मकैबारीमा पोथी हात्ती मृत फेला

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार…

Continue Readingत्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै