प्रधानमन्त्री कार्यालयले सरकारी गाडीको दुरुपयोग रोक्न पत्र
झापा ,अषाढ २३ प्रधानमन्त्री कार्यालयले सरकारी गाडीको दुरुपयोग रोक्न सक्रियता देखाउँदै सबै मन्त्रालय, विभाग, कार्यालय, सचिवालय, बोर्ड, परिषद् लगायतका निकायहरूलाई सात दिनभित्र सरकारी सवारी साधनहरूको विस्तृत विवरण पेश गर्न पत्राचार गरेको…