कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार सहयोग
बिर्तामोड । झापा बिर्तामोड–७ स्थित कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार रूपैयाँ सहयोग गरेको छ। बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न डा. महावीर पुनले सञ्चालन गरेको…