बिर्तामोडका सफल व्यवसायी केशब निरौलाले भवन पुर्ननिर्माण अभियानमा ६५००० हजार सहयोग
जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त भएका प्रहरी संरचना पुर्ननिर्माणका लागि बिर्तामोडका युवा व्यवसायी हलेसी ट्रेड एण्ड सप्लायर्सका सन्चालक केशब निरौलाले आर्थिक सहयोग गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र…