जेन जी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा १२ जना पक्राउ
झापा ,बिर्तामोड ,कार्तिक २५ / जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको अभियोगमा १२ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालयमा आगजनी, सरकारी स्रोत साधनमा तोडफोड…