१५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता झापामा सम्पन्न: अर्जुनधाराको उत्कृष्ट प्रदर्शन, कचनकवल स्वर्ण पदक विहिन

२५ फागुन २०८१, झापा । झापा जिल्लाको भद्रपुरमा सम्पन्न १५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता २०८१ मा अर्जुनधारा नगरपालिकाले सर्वाधिक पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। फागुन २३ देखि…

Continue Reading१५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता झापामा सम्पन्न: अर्जुनधाराको उत्कृष्ट प्रदर्शन, कचनकवल स्वर्ण पदक विहिन

लागूऔषधको दलदलमा झापा, २८ हजार युवाको भविष्य संकटमा

नरेन्द्र ढकाल,बिर्तामोड । लागूऔषधले समाजमा अपराध मात्र बढाएको छैन कयौँ युवाहरु यसको दलदलमा फस्दै गएका छन् । झापामा लागूऔषध प्रयोगकर्ताको अवस्था डरलाग्दो रुपमा बढेको प्रहरीको भनाइ छ । झापामा मात्रै…

Continue Readingलागूऔषधको दलदलमा झापा, २८ हजार युवाको भविष्य संकटमा

आजको मौसस : केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीयप्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोछ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीभूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफारहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसम्भावना रहेको छ । सुनौलो नेपाल बाट

Continue Readingआजको मौसस : केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

भाग्य न्यौपानेको शब्द, मुना सोरेनको आवाज

झापा जन्मथलो भएकी मुना सोरेन सांगीतिक क्षेत्रमा स्थापित हुने क्रममा अगाडि बढिरहेकी छिन्। संथाली मातृभाषामा हुर्किएकी उनले भाग्य न्यौपानेद्वारा लेखिएको “मैले रोजेको मान्छे तिमी” गीतमार्फत औपचारिक रूपमा संगीत यात्रामा प्रवेश…

Continue Readingभाग्य न्यौपानेको शब्द, मुना सोरेनको आवाज

बुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब दोस्रो क्वाटरफाइनलमा शानदार विजयी

तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा कचनकवलको बगान युथ क्लबले सुनसरीको न्यू स्टार क्लबलाई ३-० को अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको ६०औं मिनेटमा मिलन…

Continue Readingबुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब दोस्रो क्वाटरफाइनलमा शानदार विजयी

विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गरेको आरोपमा होटल साहु पक्राउ

२३ फागुन २०८१, बिर्तामोड, विद्यालय पोशाकमा रहेका विद्यार्थीहरुलाई मादक पदार्थ बिक्री गरेको आरोपमा स्थानीय ब्रदर होटलका सञ्चालक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। घटना हिजो बिहान १० बजे विद्यालय लाग्ने…

Continue Readingविद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गरेको आरोपमा होटल साहु पक्राउ

भद्रपुरमा आगलागी: एक घर पूर्णरुपमा नष्ट, लाखौंको क्षति

झापा , फागुन २३ । झापाको भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  आज बिहान ५ बजे भद्रपुर नगरपालिका वडा नं.९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो,…

Continue Readingभद्रपुरमा आगलागी: एक घर पूर्णरुपमा नष्ट, लाखौंको क्षति

सरोजप्रसाद गुरागाईंको काममा पुनर्बहालीबारे सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच पत्राचार

२२ फागुन २०८१, काठमाडौं – सामान्य प्रशासन मन्त्रालयले सरोजप्रसाद गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पुनर्बहाली गरी काम गर्ने वातावरण बनाउन आग्रह गरेको छ। मन्त्रालयले महानगरपालिकालाई पठाएको पत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार गुरागाईंलाई पुनः हाजिरी…

Continue Readingसरोजप्रसाद गुरागाईंको काममा पुनर्बहालीबारे सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच पत्राचार
Read more about the article अनेरास्ववियुको पक्षमा माहोल, अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी घोषणा
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

अनेरास्ववियुको पक्षमा माहोल, अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी घोषणा

मेचिनगर, झापा – त्रिदेव बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा अनेरास्ववियु पक्षमा माहोल तातेको छ। क्याम्पसभित्र अनेरास्ववियु समर्थक विद्यार्थीहरू उत्साहित देखिएका छन्…

Continue Readingअनेरास्ववियुको पक्षमा माहोल, अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी घोषणा

भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा

बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोड स्थित लिङकन मन्टेश्वरी विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा झापाका…

Continue Readingभुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा