सामाजिक उत्तरदायित्वमा जूनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्याली, वृक्षरोपण र शैक्षिक सामग्री तथा खाद्यान्न वितरण अभियान हुने
बिर्तामोड, असार १० – लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाका तीन वटा जेसीज संस्थाहरू — वीरता जुनियर जेसीज बिर्तामोड, भद्रपुर जुनियर जेसीज, र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा विशेष कार्यक्रम…