बिर्तामोडमा कलाकारको नाममा व्यापारी! नगरपालिकाको सिफारिस विवादमा
झापा । हिन्दी मात्र बोल्ने एक भारतिय नागरिकलाई विद्यालयहरूमा पठाउन झापाको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले दिएकाे सिफारिस पछिल्लो समय विवादमा परेको छ। ‘कलात्मक कार्यक्रम’ को नाममा नगरपालिकाको…