कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने, बोर्डको निर्णय
९ वैशाख, झापा । शिक्षक आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले कक्षा १२ को परीक्षा प्रभावित हुनसक्ने आशंका गरिएका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तोकिएको मितिमै हुने स्पष्ट पारेको छ। बोर्डले आज…