भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ
झापा, भद्रपुर / झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्ती बस्ने ३० वर्षीय सन्तोष श्रेष्ठलाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी घोडामाराबाट…