चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, बैशाख १७ । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आज साँझ ५ः३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३…

Continue Readingचारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि…

Continue Readingशिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा पुगेको छ । मध्यरातमा भएको छलफल एकदमै सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले बताए । अब केही काम बाँकी रहेको र भोलि…

Continue Readingशिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

नेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

काठमाडौं, वैशाख १५ नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरेको छ। यसक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको सरुवा गरी…

Continue Readingनेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

बिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…

Continue Readingबिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको अध्यक्षमा योगेन्द्र बुढाथोकी, सचिवमा कुमार बुढाथोकी चयन

बिर्तामोड, वैशाख १३। खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापा जिल्लाको चौथो साधारण सभा तथा जिल्ला अधिवेशन बिर्तामोड–९, नरयाबारीस्थित बुढाथोकी सामुदायिक भवनमा सम्पन्न भएको छ। अधिवेशनले योगेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ जिल्ला…

Continue Readingखप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको अध्यक्षमा योगेन्द्र बुढाथोकी, सचिवमा कुमार बुढाथोकी चयन

एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

झापा/तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इन्भेट म्यानेजमेन्टले फाइनलको एक दिनअघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक…

Continue Readingएनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

बिर्तामोड–४ मेघाबारी–संजिवनी सडक स्तरोन्नतिको शिलान्यास, ४२६ मिटर सडकमा पेभरसहित नाला निर्माण हुने

बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा…

Continue Readingबिर्तामोड–४ मेघाबारी–संजिवनी सडक स्तरोन्नतिको शिलान्यास, ४२६ मिटर सडकमा पेभरसहित नाला निर्माण हुने

‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

झापा बिर्तामोड /‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका–३ मा आगामी बैशाख १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडाध्यक्ष मदन बुढाथोकीका अनुसार शिविर वडा कार्यालयको…

Continue Reading‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै

झापा, बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग, Youth Power Foundation को आयोजनामा तथा Spine X Hospital, बिर्तामोडको प्राविधिक सहयोगमा हाडजोर्नी तथा नसा रोग सम्बन्धी एकदिने निशुल्क…

Continue Readingबिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै