रिजालको जन्मदिनमा लायन्स क्लब द्वारा खाद्यान्न सहयोग

मेचीनगर, झापा – लायन्स क्लब अफ धाइजन चारआलीका सदस्य अर्जुन रिजालको जन्मदिनको अवसरमा आज महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुल, मेचीनगर–१ बाहुनडाँगीमा एक खाद्यान्न सहयोग कार्यक्रम सम्पन्न भएको छ।सहयोगस्वरूप विभिन्न खाद्यान्न सामग्रीहरू…

Continue Readingरिजालको जन्मदिनमा लायन्स क्लब द्वारा खाद्यान्न सहयोग

युवाको क्षमता र नेतृत्व विकासमा केन्द्रित, वीरता जूनियर जेसीज बिर्तामोडको नयाँ कार्यक्रम तयारी

बिर्तामोड, झापा  असोज २० /  युवाहरूको सीप, ज्ञान र नेतृत्व क्षमताको खोजी गर्दै, आगामी दिनमा जूनियर वीरता जेसीज बिर्तामोडले अझ विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ। जूनियर जेसीजका अध्यक्ष अस्मित गोसाईका अनुसार, “हामीसँगको सबैभन्दा ठूलो सम्पत्ति भनेको मानव क्षमतामा गरिएको लगानीहो। त्यसलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरूको आवश्यकता छ,” भन्दै…

Continue Readingयुवाको क्षमता र नेतृत्व विकासमा केन्द्रित, वीरता जूनियर जेसीज बिर्तामोडको नयाँ कार्यक्रम तयारी

सवारी दुर्घटनाबाट बालिकाको मृत्यु

झापा, असोज १७ / झापाको भद्रपुरमा सवारी दुर्घटनामा घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। भद्रपुर नगरपालिका–४ तारानगरस्थित भित्री सडकखण्डमा असोज ८ गते साँझ ६:५५ बजे भएको दुर्घटनामा…

Continue Readingसवारी दुर्घटनाबाट बालिकाको मृत्यु

आज टिका जमरा लगाउने उत्तम साइत बिहान ११:५३ बजे 

झापा, असोज १६ । आज विजयादशमी, बडादशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक गरिएको पूजा–आराधनापछि…

Continue Readingआज टिका जमरा लगाउने उत्तम साइत बिहान ११:५३ बजे 

चट्याङ लागेर महिलाको मृत्यु

झापा, असोज १५ ।बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ। आज बिहान करिब ११ बजे बाख्रा लिन निस्किएकी ऋषिदेवलाई वर्षासँगै परेको चट्याङले प्रहार गरेको…

Continue Readingचट्याङ लागेर महिलाको मृत्यु

इलाका र ट्राफिक प्रहरी कार्यालय पुनःस्थापना पश्चात भोली स्वागत कार्यक्रम

बिर्तामोड, झापा । जेन्जी आन्दोलन पश्चात आन्दोलनकारी  समूहद्वारा क्षतविक्षत  भै जलाइएका प्रहरी कार्यालय ट्रफिक कार्यलय पुनःस्थापना भई भोली बिहान स्वागत कार्यक्रम बिर्तामोडमा हुने भएको छ। स्थानीय नागरिकस्तरको पहलमा पुनर्निर्माण सम्पन्न भएको इलाका प्रहरी…

Continue Readingइलाका र ट्राफिक प्रहरी कार्यालय पुनःस्थापना पश्चात भोली स्वागत कार्यक्रम
Read more about the article नव आदर्श टोलमा दशैंको माहोल  लिङ्गे पिङ निर्माण नयाँ पुस्ता संस्कृति जोगाउदै 
Screenshot

नव आदर्श टोलमा दशैंको माहोल  लिङ्गे पिङ निर्माण नयाँ पुस्ता संस्कृति जोगाउदै 

बिर्तामोड, झापा । नेपालीहरूको महान् पर्व बडादशैंलाई स्वागत गर्न झापाको बिर्तामोड–९ स्थित नव आदर्श टोल विकास संस्थाले यस वर्ष पनि परम्परागत लिङ्गे पिङ निर्माण सम्पन्न गरेको छ। Screenshot हिजो शनिबार…

Continue Readingनव आदर्श टोलमा दशैंको माहोल  लिङ्गे पिङ निर्माण नयाँ पुस्ता संस्कृति जोगाउदै 

बिर्तामोड प्रहरी कार्यालयलाइ  झापाली युवा समाज अष्ट्रेलियाको सहयोग

झापा, ११ असोज / जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको पुनर्निर्माणका लागि झापाली युवा समाज अष्ट्रेलियाले आर्थिक सहयोग प्रदान गरेको छ। युवा…

Continue Readingबिर्तामोड प्रहरी कार्यालयलाइ  झापाली युवा समाज अष्ट्रेलियाको सहयोग

भद्रपुरमा दशैँ कप–२०८२ हक्की 5s प्रतियोगिता हुने

भद्रपुर, झापा । भद्रपुर नगर हक्की संघले दशैँको अवसर पारेर असोज ११ गते दशैँ कप–2082 हक्की 5s प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता स्थानीय खेलमैदानमा हुने बताइएको छ। संघका अध्यक्ष…

Continue Readingभद्रपुरमा दशैँ कप–२०८२ हक्की 5s प्रतियोगिता हुने

अनारमनी प्रहरी चौकी पुनर्निर्माणका लागि सहयोग हस्तान्तरण

बिर्तामोड, असोज १० ।  जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बिर्तामोड नगरपालिका–३ स्थित अनारमनी प्रहरी चौकी बिर्ताबजार पुनर्निर्माण तथा समुदाय–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग…

Continue Readingअनारमनी प्रहरी चौकी पुनर्निर्माणका लागि सहयोग हस्तान्तरण