हुलाकीको कनकाई पुल निर्माण सुचारु भइसक्यो : मन्त्री दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आइतबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा…

Continue Readingहुलाकीको कनकाई पुल निर्माण सुचारु भइसक्यो : मन्त्री दाहाल

झापामा अन्तरपालिका महिला फुटबल प्रतियोगिता माघ २६ देखि फागुन ५ गतेसम्म

बिर्तामोड, झापा – नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको…

Continue Readingझापामा अन्तरपालिका महिला फुटबल प्रतियोगिता माघ २६ देखि फागुन ५ गतेसम्म

आठराई–बिर्तामोड सम्पर्क समाज गठन, पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष्य

झापा, १९ माघ – तेह्रथुमको आठराई क्षेत्रबाट झापाको बिर्तामोडमा बसोबास गर्दै आएका नागरिकहरू संगठित भई ‘आठराई–बिर्तामोड सम्पर्क समाज’ गठन गरेका छन्। शनिबार धनुषकोटी धाम (भुरुंगा) मा आयोजित वनभोज कार्यक्रमका अवसरमा…

Continue Readingआठराई–बिर्तामोड सम्पर्क समाज गठन, पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष्य
purbeli samachar
purbeli samachar

आठराई–बिर्तामोड सम्पर्क समाज गठन, पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष

झापा, १९ माघ – तेह्रथुमको आठराई क्षेत्रबाट झापाको बिर्तामोडमा बसोबास गर्दै आएका नागरिकहरू संगठित भई ‘आठराई–बिर्तामोड सम्पर्क समाज’ गठन गरेका छन्। शनिबार धनुषकोटी धाम (भुरुंगा) मा आयोजित वनभोज कार्यक्रमका अवसरमा…

Continue Readingआठराई–बिर्तामोड सम्पर्क समाज गठन, पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष

सहिद दिवसको अवसरमा विविध कार्यक्रम

बिर्तामोड, झापा – सहिद दिवसको अवसरमा सहित स्मृति प्रतिष्ठान, बिर्तामोड द्वारा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रका लागि बलिदान दिने वीर सहिदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिनुका साथै…

Continue Readingसहिद दिवसको अवसरमा विविध कार्यक्रम

“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न

झापा ।   ३७औं विश्व एड्स दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय झापा,…

Continue Reading“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न

अर्जुनधारामा सामुहिक बलात्कार

झापा ।   झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा…

Continue Readingअर्जुनधारामा सामुहिक बलात्कार

साढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड

झापा  । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्रे  गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको…

Continue Readingसाढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर

सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । ।…

Continue Readingगाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर

भत्कियो बिरिङ खोलाको पुल

झापा ।  झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल भासिँदा हुँदा आवतजावतमा समस्या भएको छ । अविरल वर्षासंगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिएपछि झापाको मुख्य व्यापारीक केन्द्र…

Continue Readingभत्कियो बिरिङ खोलाको पुल