फिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

झापा असार ६ ।कोशी प्रदेशभर एकैसाथ सुरु गरिएको ट्राफिक सप्ताह २०८२ अन्तर्गत फिदिम नगरपालिकामा प्रभातफेरीसहित कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ। मिति २०८२ असार ६ गते बिहान ७ बजेबाट फिदिम बजार…

Continue Readingफिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

कमलमा ढुंगा प्रहारबाट लिम्बूको हत्या

झापा , असार ६ । झापाको कमल गाउँपालिकामा ढुंगा प्रहारबाट एकजनाको हत्या भएको छ । हिजो साँझ ५.३० बजे कमल गाउँपालिका वडा न. ४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्यबिक्रम…

Continue Readingकमलमा ढुंगा प्रहारबाट लिम्बूको हत्या

बिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

झापा l बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका…

Continue Readingबिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र…

Continue Readingसरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

दिलभूषण पाठकलाई नपक्रन अदालतको अन्तरिम आदेश

काठमाडौँ- पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। यो आदेश साइबर ब्यूरोले पाठकविरुद्ध साइबर अपराधको आरोपमा दायर गरेको उजुरीको जवाफमा आएको हो, जुन…

Continue Readingदिलभूषण पाठकलाई नपक्रन अदालतको अन्तरिम आदेश

झापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

बिर्तामोड-झापामा मानव-हात्ती द्वन्द्वबाट पीडित बनेका परिवारलाई डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ राहत उपलब्ध गराएको छ । कार्यालय र निर्देशनालयमार्फत हालसम्म ५८३ परिवारलाई १ करोड ९०…

Continue Readingझापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

शौचालयमा लडेर हल्दिवारीका मेचेको मृत्यु

झापा, असार ५ । शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–४ ऐनावारीका ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…

Continue Readingशौचालयमा लडेर हल्दिवारीका मेचेको मृत्यु

पाँचथरमा कुलो मर्मत गर्ने क्रममा चिप्लिएर खस्दा एक युवकको मृत्यु

झापा , असार ४ । पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ ।  आज दिउँसो पाँचथर फिदिम नगरपालिका –११ खुङखोलाटारीमा रहेको तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत…

Continue Readingपाँचथरमा कुलो मर्मत गर्ने क्रममा चिप्लिएर खस्दा एक युवकको मृत्यु

एसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

झापा, असार ४ ।एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही खण्डको कालोपत्रको काम सुरु भएको छ। हिजो लक्ष्मीमार्ग क्षेत्रबाट एक लेनमा कालोपत्रको कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको हो। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका…

Continue Readingएसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

जन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण

बिर्तामोड, असार ५।फजुल खर्च नगरी समाज र वातावरणका लागि केही योगदान दिने उद्देश्यले बिर्तामोडका युवा अम्बिर लिङ्देनले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाएका छन्। उनले बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा सौन्दर्ययुक्त…

Continue Readingजन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण