बिर्ताबजार प्रहरी चौकी सुदृढीकरणमा जनप्रतिनिधि र सुरक्षाकर्मीको साझा प्रतिबद्धता
बिर्तामोड, झापा — बिर्ताबजार प्रहरी चौकी व्यवस्थापन समितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। समितिका अध्यक्ष बिरेन कोइरालाको अध्यक्षता र बिर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा…