झापामा बाढीपीडितलाई १८ लाख बराबरको राहत सामग्री वितरण
झापा, असोज २६ । हालै आएको अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्याएका झापा गाउँपालिका–२ माइ कन्काई माइका बाढीपीडित घरपरिवारलाई करिब १८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ। Screenshot Rapid…