बिर्तामोड वडा नं. १ द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बिर्तामोड, २१ चैत : 'हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड' भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन्…
बिर्तामोड, २१ चैत : 'हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड' भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन्…
झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…
बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। आजदेखि सुरु भएको शिविर भोलिसम्म सञ्चालन हुनेछ। बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि…
बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। श्रमिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी २०८१ चैत ७ र ८ गते…
बिर्तामोड,२९ फागुन - बिर्तामोडका युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारीद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गरेका छन्। फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्तिलाई…
२८ फागुन २०८१, बिर्तामोड, झापा । मनमोहन मेमोरियल पूर्वाञ्चल कलेज, नर्सिङ संकाय प्रथम वर्षका विद्यार्थीहरूले बिर्तामोड नगरपालिका वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालय (बिरान स्कूल) मा स्वास्थ्य सम्बन्धी प्रदर्शनी…
बिर्तामोड, फागुन २६ – “हाम्रो बिर्तामोड, स्वस्थ बिर्तामोड” नाराका साथ बिर्तामोड नगरपालिका-४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सोमबार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित शिविरको उद्घाटन…
बिर्तामोड नगरपालिका ९ स्थित नडियाबाडीमा एक भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा उत्पादन भएकाब्रोकाउली र फूलकोपीमा विषादीको मात्रा अत्याधिक भेटिएको छ। कृषि प्रयोगशाला एकाई बिर्तामोडले गरेको परीक्षणमा यी तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएको हो । स्वास्थ्यका दृश्टिकोणले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतलाई खान योग्य मानिन्छ । तर यहाँको ब्रोकाउलीमा ९५.१४ प्रतिशत तथा फूलकोपीमा ९६.५२ प्रतिशत रहेको पाइएको छ। विषादी रिपोर्टमा ब्रोकाउली खान अयोग्य पाईएपछि बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, बिर्तामोड–३ का वडा सदस्य हरि प्रसाद बाँस्कोटा,नगर प्रहरीसहितको टोलीले स्थलगत निरिक्षण गरेको छ । कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक परिक्षण नगरुञ्जेलसम्म यसको विक्री बितरण नगर्न निर्देशनदिनुनभएको छ । अर्को पटक चेकजाँच गर्दा पनि विषादीको मात्रा उस्तै आए बारीमै ब्रोकाउली, काउली नष्ट गर्नेजानकारी दिनुभयो ।
बिर्तामाेड– प्रेस चाैतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग काेषमा सञ्चारकर्मी सिर्जना परियारले पाँच हजार एक सय रुपैयाँ हस्तान्तरण गर्नु भएको छ । प्रेस चौतारी झापाकी सदस्य परियारले जन्मदिनको अवसर…
बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको…