Read more about the article नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले सुखद सुरुवात 
काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा काठमाडौँ, १ मङ्सिर : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्स बिरुद्ध काठमाडौँ गोर्खाजले व्याटिङ गर्दै। तस्बिरः प्रदीपराज वन्त/रासस

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले सुखद सुरुवात 

झापा ,बिर्तामोड / कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा…

Continue Readingनेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले सुखद सुरुवात 

वीरता जेसीजद्वारा खुल्ला पौडी प्रतियोगिता सम्पन्न

बिर्तामोड । वीरता जेसीजले ‘जेसीज सप्ताह २०२५’ अन्तरगत आज दोस्रो दिन तेस्रो कार्यक्रम सम्पन्न गरेको छ । वीरता जेसीजले तेस्रो कार्यक्रम अन्तरगत खुल्ला पैडी प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा…

Continue Readingवीरता जेसीजद्वारा खुल्ला पौडी प्रतियोगिता सम्पन्न

नेपाल अपराजित रहँदै विश्वकप छनोट

झापा ,बिर्तामोड /नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।नेपालले अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै उपाधि जितेको हो।नेपालले सुपर सिक्सका सबै खेल जितेर विश्वकपमा…

Continue Readingनेपाल अपराजित रहँदै विश्वकप छनोट

आइसिसी टी–२० विश्वकप छनोटमा आज नेपाल सामाओसँग भिड्दै

झापा बिर्तामोड असोज ३१ / आइसिसी टी–२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणको अन्तिम खेलमा आज नेपाल सामाओसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी प्रतियोगिताबाट दुई खेल अगावै विश्वकपमा…

Continue Readingआइसिसी टी–२० विश्वकप छनोटमा आज नेपाल सामाओसँग भिड्दै

नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी

झापा बिर्तामोड असोज २८ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको…

Continue Readingनेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी

बिर्तामोड रन चौथो संस्करण कार्तिक १ गते हुने 

झापा ,बिर्तामोड । अनारमनी सोसियल युथ क्लब बिर्तामोड–३ को आयोजनामा हुन लागेको “४औं बिर्तामोड रन–२०८२”कार्यक्रमबारे आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेको कार्यक्रमका संयोजक सन्जय पौडेलले जानकारी गराए । कार्यक्रम आगामी कात्तिक १…

Continue Readingबिर्तामोड रन चौथो संस्करण कार्तिक १ गते हुने 

विश्वकप छनोटमा नेपालले  विजयी सुरुवात गरेको छ 

झापा बिर्तामोड असोज २३/  नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रनको लक्ष्य प्रस्तुत गर्‍यो। कुवेतले जवाफमा १८.१ ओभरमा ८३ रनमा अलआउट हुँदै ५८…

Continue Readingविश्वकप छनोटमा नेपालले  विजयी सुरुवात गरेको छ 

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग  खेल्दै 

झापा बिर्तामोड  असोज २२ /  नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको पहिलो खेलमा कुवेतसँग खेल्दैछ। नेपाल र कुवेतबीच टी-२०आई क्रिकेटमा ३ खेल भइसकेका छन्, जसमा नेपालले…

Continue Readingटी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग  खेल्दै 

ओमानमा हुने विश्वकप छनोटमा खेल्ने भए सन्दीप

झापा बिर्तामोड ।  वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका नेपाली स्पिनर सन्दीप लामिछानेले ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया–आरइएपी छनोटमा भने सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)…

Continue Readingओमानमा हुने विश्वकप छनोटमा खेल्ने भए सन्दीप

शारजहामा नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित

झापा/ नेपालले युनिटी टी–२० आई सिरिजको पहिलो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। यस खेलमा कप्तान रोहित पौडेल प्लेयर अफ…

Continue Readingशारजहामा नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित