अधिल्लो सरकारले गरेका निर्णय सबै फिर्ता 

३० भदौ, काठमाडौं । सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ । जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले…

Continue Readingअधिल्लो सरकारले गरेका निर्णय सबै फिर्ता 

बालुवाटारमा मध्यराति हंगामा : सुदन गुरुङ समूहको प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी

काठमाडौँ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्यराति नाराबाजी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गरिएको नाराबाजीमा सहभागी युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि…

Continue Readingबालुवाटारमा मध्यराति हंगामा : सुदन गुरुङ समूहको प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी

खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलि

झापा ,बिर्तामोड २९ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो…

Continue Readingखनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलि

सुमना श्रेष्ठले रास्वपा छाडिन्

२९ भदौ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । पार्टी परित्यागको घोषणा गर्दै उनले भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्ने हो भने…

Continue Readingसुमना श्रेष्ठले रास्वपा छाडिन्

आज सिंहदरबारमा सुशीला कार्कीले पदभार सम्हाल्दै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्ने तयारीमा छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि शुक्रबार…

Continue Readingआज सिंहदरबारमा सुशीला कार्कीले पदभार सम्हाल्दै

झापा विर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको भावुक सन्देश

बिर्तामोड नगरपालिका–३ का जनप्रिय युवा नेता तथा वडाध्यक्ष मदन बुढाथोकीले एक भावुक सन्देश सार्वजनिक गर्नुभएको छ। “कार्यकारी पदमा रहेर काम गर्नु निकै गाह्रो रहेछ। कसैको आवाज बनेर लडियो, आफू नखाई…

Continue Readingझापा विर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको भावुक सन्देश

प्रधानमन्त्री कार्कीको पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव

झापा, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् ।  प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस…

Continue Readingप्रधानमन्त्री कार्कीको पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव

झापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

झापा । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने भएका छन् । राजधानी काठमाडौंको माइतीघर मण्डलासँगै झापाको बिर्तामोड, दमक, चन्द्रगढी लगायतका…

Continue Readingझापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

योगेशले पाए समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी 

झापा बिर्तामोड नेकपा एमाले विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी पार्टीका सचिव योगेश भट्टराईलाई जिम्मेवारी दिएको छ । एमालेले गोदावरी जारी महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार भट्टराईको संयोजकत्वमा…

Continue Readingयोगेशले पाए समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी 

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा १० समुह बनाएर छलफल 

झापा, बिर्तामोड ,भाद्र २१ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल सुरु भएको छ। पार्टी नेतृत्वले राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनलाई गहिरो बहसको…

Continue Readingनेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा १० समुह बनाएर छलफल